मेयरमा चुनाव लडेका श्रेष्ठ राष्ट्रिय जनमुक्तिमा प्रवेश

गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र अभियान्ता जीवनपति श्रेष्ठ राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

नेवा देय दबु भक्तपुरका सचिव समेत रहेका उनी आज जनमुक्ति पार्टीमा प्रवेश गरेको उपाध्यक्ष बलदीप प्रभाश्वर चाम्लिङले जनाएका छन् ।

श्रेष्ठलाई उपाध्यक्ष चाम्लिङसहितका नेताहरुले खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img