‘हर्क साम्पाङ त केपी ओलीकै अर्को भेरियन्ट पो रहेछ’

जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै नयाँ भेरियन्ट भएको टिप्पणी गरेका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img