मधेस प्रदेशका दुई जना स्वतन्त्र सांसद जसपामा प्रवेश

काठमाडाैं । मधेस प्रदेशबाट निर्वाचित २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महोत्तरी जिल्लाकाे क्षेत्र नं २ को (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (१) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादवले अविर र खादा लगाएर प्रवेश गराएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्