बाेमबहादुर दर्लामीले छाेडे जसपा नेपाल

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य बोमबहादुर दर्लामी मगरले साधारण सदस्य समेत नरहने गरी उक्त पार्टी परित्याग गरेका छन् ।

उनले हिजो पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीना-पत्र लेख्दै भने, ‘जनता समाजवादी पार्टी नेपालको हालसम्म केन्द्रीय समितिमा बहाल रहेकोमा विविध कारणबस आजको मितिबाट केन्द्रीय कमिटी लगायत साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानाकारी गराउँदछु ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img