एमाले अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच सिंहदरबारमा छलफल सुरु भएकाे छ ।

एमाले नेता सुवास नेम्वाङकाअनुसार छलफल पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा कार्यदल गठनलगायत समसामयिक विषयमा केन्द्रित हुनेछ ।

एमाले अध्यक्ष ओली र नेता नेपालबीचको छलफलले एमालेभित्रको मतभेद् र विवाद समाधान हुने आशा गरिएको छ ।

यसअघि पनि ओली र नेपालबीचमा वान टु वान वार्ता हुँदै आए पनि वार्ता सफल भएकाे थिएन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्