भदाै महिनाभित्रै महाधिवेशन हुन्छ, काेही भ्रममा नपराैंः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदाै महिनाभित्रै पार्टीको महाधिवेशन हुने प्रष्ट पारेका छन् ।

उनले हिजाे एक प्रेस विज्ञप्ति निकालेर महाधिवेशन हुँदैन भनेर कसैले पनि अभिव्यक्ति नदिन आग्रह समेत गरेका छन् ।

उनले कोरोना महामारीकाे विचमा पनि पार्टीको चौधौं महाधिवेशन आगामी भदाै महिनाभित्र सम्पन्न हुने उल्लेख गरेका छन् ।

उनले असार र साउन महिनाभित्र निर्वाचनको पूर्व तयारी गर्नुपर्ने बताउँदै पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण कुरा भएको आफुले राम्ररी बुझेको समेत बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्