Tuesday, October 3, 2023

यी हुन् नेकपा एमाले समाजवादीका केन्द्रीय सदस्य [नामावली सहित]

नेकपा एमालेकाे माधवकुमार नेपाल समूहले बुधबार नेकपा एमाले समाजवादी नामकाे नयाँ पार्टी बनाएका छन् ।

नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएकाे छ । जसमा अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल छन् ।

नेकपा एमाले समाजवादीकाे केन्द्रीय कमिटी ९५ जना सदस्य छन् । माधव नेपाललाई अन्तिम समयमा उनीनिकट दाेस्राे तहका नेताहरुले भने साथ छाेडेर धाेका दिएका छन् ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्