Wednesday, February 8, 2023
11.8 C
Diktel

राष्ट्रियसभामा निर्वाचित १९ सांसद [नामावलीसहित]

निर्वाचन आयोगले १९ पदका लागि भएको राष्ट्रियसभाकाे निर्वाचनको अन्तिम मतपरिणाम बुधबार राति सार्वजनिक गरेकाे छ ।

बुधबार भएकाे निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकाेमा १९ उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो । ​

नतिजा अनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवनबहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदनकुमारी शाह, जगदबहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्