जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फिर्ता

जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फिर्ता गरेको छ ।

गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय सदस्यसमेत रहेका यादवमाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

जसपाले गत मंसिर ५ गते यादवलाई अनुशासनकाे कारबाही गरेको थियो । यादव पर्सा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाका सांसद हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्