एमाले केन्द्रीय सदस्य ठाकुर जसपामा प्रवेश

नेकपा एमालेकी केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन् ।

ठाकुरलाई आज जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका हुन् ।

उनीसँगै राजविराजका उद्याेगपति तथा समाजसेवी अरुण प्रधानसहितका एमालेका नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा जसपाकी नेतृ रेणुकुमारी यादव, मनिष सुमन लगायतकाे उपस्थिति थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्