समाचार ताप्लेजुङकाे लाेदेन क्षेत्रकाे केन्जाे फूल साल्पा अनलाइन - August 19, 2023 Share FacebookWhatsAppCopy URL ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको केन्जो फूल । केन्जो अर्थात पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । औषधीय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण भएको स्थानीयबासीको भनाइ छ । तस्बिरः दिलकुमारी लिम्बू/रासस