ताप्लेजुङकाे लाेदेन क्षेत्रकाे केन्जाे फूल

ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको केन्जो फूल । केन्जो अर्थात पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । औषधीय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण भएको स्थानीयबासीको भनाइ छ । तस्बिरः दिलकुमारी लिम्बू/रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img