गायिका मेलिना राईले एजेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्ने तयारी गरेकी छन् ।

गायिका राईले बराइलीसँग इन्गेजमेन्ट गरेको जानकारी आज फेसबुकबाट गराएकी छन् ।

उनले बराइलीसँगको तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जनाएकी छन् ।