Monday, November 28, 2022
10.6 C
Diktel

गिटारिस्ट सञ्जीव बराइलीसँग विहे गर्दै गायिका मेलिना राई

Subtitle

गायिका मेलिना राईले एजेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्ने तयारी गरेकी छन् ।

गायिका राईले बराइलीसँग इन्गेजमेन्ट गरेको जानकारी आज फेसबुकबाट गराएकी छन् ।

उनले बराइलीसँगको तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जनाएकी छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्