समाचार सरकारले ६८ वर्षमाथिका सबै नागरिकलाई वृद्धभत्ता दिने साल्पा अनलाइन - May 29, 2022 Share FacebookWhatsAppCopy URL सरकारले ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउने भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७०⁄८० बजेट पेश गर्दै उक्त जानकारी दिएका हुन् । यसअघि ७० वर्षमाथिका व्यक्तिलाई वृद्धभत्ता दिने गरिएको थियो ।