श्रीराम राईकाे दाेस्राे गीत ‘सन्चै छौं कि बिसन्चो’ सार्वजनिक

बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल र कविता लेख्दै आएका श्रीराम राईकाे दोस्रो गीत ‘सन्चै छौं कि बिसन्चो’ सार्वजनिक गरिएकाे छ ।

उक्त गीतकाे अडियो ओसन म्युजिक नेपाल नामकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे । जसमा मनमाबी राईले स्वर दिएकी छन् । मनमाबी राई खाेटाङकी उदयीमान गायिका हुन् ।

साहित्यकार श्रीराम राईकाे पहिलाे गीत ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बाेलकाे थियाे । जुन २०७५ सालमा शिला खनालकाे स्वरमा रेकर्ड गरिएकाे थियाे ।

हालैकाे उनकाे दाेस्राे गीतमा ओमप्रकाश राईले संगीत गरेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्