‘तान्त्रिका’ले बनाएकाे बाेल्ड आयशा [तस्बिरसहित]

सायद भारतीय मूलकी अष्ट्रेलियन कलाकार आयशा सागरलाई सन् २०१८ मा बनाइएकाे ‘तान्त्रिका’ नामक फिल्मपछि फरक तरिकाले चिन्छन् उनका फ्यानहरुले ।

‘तान्त्रिका’ एउटा स्टाेरी बेसकाे पाेर्न फिल्म हाे । जसमा आयशाले कुनै पाेर्नस्टारले भन्दा कम एक्सपाेज दिएकी छैनन् ।

पप सिंगर समेत रहेकी आयशा अहिले ४१ वर्षकी छन् । तर तान्त्रिका फिल्म, उनकाे अर्धनग्न फाेटाेसुट र उनकाे बाेल्ड प्रस्तुतिले उनकाे परिचय नै अलग छ ।

याे उमेरमा पनि उनका हजाराै फ्यान छन् ।

तान्त्रिकामा आयशा

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्