भारतीय टेलिभिजन अभिनेत्री उर्फी जावेद आफ्नाे पहिरनका कारण भाइरल भएकी छन् । हालै उनी नाइटोदेखि अण्डर ब्रासम्म खुला रहेको पहिरनका साथ एयरपोर्टमा देखिएकी थिइन् ।

उनको उक्त पहिरनले सबैको ध्यान तानेको थियो ।

पत्रकारहरुले उनको फोटो र भिडियो लिए । ती अहिले सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ । उनको तस्बिरमाथि अश्लील किसिमका कमेन्टहरु पनि गरिएका छन् ।

उर्फी जावेद भारतीय चर्चित रियालिटी शो बिग बोस ओटीटीबाट पहिलो हप्ता नै बाहिरिएकी थिइन् ।

Please enter your comment!
Please enter your name here