चिसाे माैसममा पनि खुलेकी ऋषि धमला पत्नी एलिजा गाैतम [भिडियाे]

गायक सुगम पाेख्रेल र गायिका रानी शाक्यकाे तिम्राे हासाे बाेलकाे गीत रिलिज भएकाे छ ।

यस गीतकाे भिडियाेमा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गाैतमकाे साथमा प्रहिल कार्कीले अभिनय गरेका छन् । गत २० नाेभेम्बरमा भिडियाे रिजिज हुनासाथ गाैतमले उक्त भिडियाे सेयर गरेकी छन्, फेसबुकमा ।

सिन्धुपाल्चाेककाे रमणीय स्थल सुकुटेमा छायांकन गरिएकाे भिडियाेमा एलिजा गाैतम निकै खुलेकी छन् ।

महिला कलाकारहरु चर्चामा आउनका लागि पनि म्युजिक भिडियाेमा बाेल्ड हुने प्रयास गर्छन् । एलिजा गाैतमले पनि दर्शकका लागि नै याे चिसाे माैसममा पनि छाेटाे छाेटाे पहिरण लगाएर बाेल्न हुन खाेजेकी हुन् ।

दधी अधिकारीकाे शब्द रचना र कल्याण सिंहकाे संगती रहेकाे यस गीतमा प्रहिल कार्कीकाे निर्देशन र सुरेन्द्र बसेलकाे काेरियाेग्राफी रहेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्