कला गिटारिस्ट सञ्जीव बराइलीसँग विहे गर्दै गायिका मेलिना राई साल्पा अनलाइन - April 15, 2022 Share FacebookWhatsAppCopy URL गायिका मेलिना राईले एजेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्ने तयारी गरेकी छन् । गायिका राईले बराइलीसँग इन्गेजमेन्ट गरेको जानकारी आज फेसबुकबाट गराएकी छन् । उनले बराइलीसँगको तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जनाएकी छन् ।