चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार बिहान ८ः२० बजे आगो लागेकाे हाे ।

आगलागीको कारण र क्षतिबारे विवरण खुलेकाे छैन । तर, कर तिर्ने बेला नै किन चौधरी ग्रुपको उद्योगमा यस्ताे घटना हुन्छ ? भन्ने कतिले प्रश्न उठाएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img