सुन ताेलामा ६०० रुपैयाँ घट्याे

आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेकाे छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

तेजावी सुन प्रतितोला ९८ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img