जसपाको प्रदेश स्तरीय प्रशिक्षण ओखलढुंगामा सुरु

कोशी प्रदेशको ओखलढुंगामा जनता समाजवादी पार्टीको प्रदेश स्तरीय प्रशिक्षण सुरु भएको छ । शनिबार सुरु भएको प्रशिक्षण आइतबार सकिने छ ।

पहिलो दिन जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण दिए । दोस्रो दिन पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङ, रणध्वज कन्दङ्वा लगायतले प्रशिक्षण दिने छन् ।

प्रशिक्षणमा कोशी प्रदेशका १४ वटै जिल्लाका नेताहरु र साे क्षेत्रका भ्रातृसंगठनका प्रतिनिधिहरु सहभागी भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्