अहिले हामी दसैं पर्वको माहोलमा छौं । दसैं मान्नेहरुका लागि यो खुसीयालीको समय हो ।

दसैंबारे आदिवासी जनजाति समुदायमा भने फरक फरक बुझाइहरुको विकास भएको छ ।

दसैं आदिवासी जनजातिहरुको चाड होइन भन्ने एउटा समूह बनेको छ ।

यही बेला खस अभियान्ता चन्द्रप्रकाश बानियाँले दसैंलाई हिन्दु धर्मको लेपन लगाइएको सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएका छन् ।

उनले कुनै पनि देव–कथाहरु काल्पनिक हुने र धर्म पनि केवल मानव कल्पना रहेको उनको भनाइ छ ।

उनले मूलतः पर्वहरु सामाजिक राजनीतिक आधारमा हुने बताएका छन् ।

उनको स्टाटसः

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here