जाँगर चलाए गाउँमै कृषिबाट लाखौ आम्दानी गर्न सकिन्छ : नारायण राई [भिडियाे]

खोटाङस्थित साकेला गाउँपालिका वडा नं ४ ओखरबोटेका अगुवा कृषक हुन् नारायण राई ।

ओखरबोटेमा उनले आफ्नाे बारीमा तरकारीदेखि लिएर फलफुल खेती, माछा पालन लगायत कृषिजन्य कार्य गर्दै आएका छन् ।

जाँगर चलाउने हो भने गाउँमै बसेर कृषिबाटै लाखौं रुपैयाँ कमाउन सकिने उनी बताउँछन् । तर, अहिलेका प्रायः युवाहरु खेती किसान वा कृषि गरेर बस्न मन पराउँदैनन् ।

निम्न वर्गका परिवारको लागि आर्थिक जुटाउने बाटो भनेको विदेश जानु मात्र विकल्प जस्तो भएको छ ।

आफैले केही गरेर देखाउने उदाहरणीय व्यक्ति बनेका नारायण राईले नेपालमा कृषि क्रान्ति गर्ने हो भने सरकारले नै वैदेशिक रोजगार रोक्नुपर्ने बताए ।

गाउँमा बाझो भएका खेतबारीमा जागर चलाएर तरकारी खेती तथा नगदे बाली लगाउने हो भने मनग्गे पैसा कमाउन सकिने उनले बताए ।

प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी :

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्