२४ तस्बीरमा साकेला गाउँपालिका कार्यालय

खोटाङको दश पालिकामध्य एक हो साकेला गाउँपालिका । पाँच वटा वडा भएको यस पालिकाको केन्द्र वडा नं ३ र ४ काे सीमानामा पर्ने मानेभन्ज्याङमा छ ।

२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा यस पालिकामा माओवादी केन्द्रबाट अर्जुनकुमार खड्का (झङ्कार) अध्यक्षमा निर्वाचित भएका थिए ।

हाल यस पालिकामा माओवादीका उम्मेदवार झङ्कारलाई पराजित गर्दै कांग्रेसबाट रविप्रकाश राई अध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय सरकारको रुपमा रहेको पालिकाको कार्यालय परिसर हेर्नुस् तस्बिरमा ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img