दिनभर माैसम सफा रहने, साँझदेखि हल्का वर्षाकाे सम्भावना

काठमाडाैं । आज देशभरकाे माैसम सफा रहनेछ । तर साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

जसका कारण सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश  कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने महाशाखाले जनाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्