काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन् ।
तस्बिर: पेमा लामा/रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।