लिटल बुद्ध रामबहादुर बम्जनबारे डकुमेन्ट्री

अनुयायीलाई यौन हिंसा गरेको आरोप लागेको लिटल बुद्ध भनेर चर्चामा आएका रामबहादुर बम्जन अहिले थुनामा पुगेका छन् ।

उनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेपछि सो घटना अहिले चर्चामा छ ।

चमत्कारी व्यक्तिहरुको रुपमा चर्चा पाएका बम्जनबारे एक डकुमेन्ट्री निर्माण गरिएको छ, जसलाई ५ मिलियन भन्दा बढी हेरिएको छ ।

तपाई पनि हेर्नुस् उक्त डकुमेन्ट्रीः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img