काम्लो बुन्दै जयमाया बुढा

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा ।

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपलिका–११ तल्लोसेराकी बुढाले दाङका थारु समुदायले पालेको भेंडाको काटेको रौंं सङ्कलन गरी विभिन्न ऊनका सामग्री तयार गरेर बिक्री गर्दै आएकी छन् । तस्बिरः रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img