काम्लो बुन्दै जयमाया बुढा

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५ वर्षीया जयमाया बुढा ।

रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपलिका–११ तल्लोसेराकी बुढाले दाङका थारु समुदायले पालेको भेंडाको काटेको रौंं सङ्कलन गरी विभिन्न ऊनका सामग्री तयार गरेर बिक्री गर्दै आएकी छन् । तस्बिरः रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्