माझी राष्ट्रिय गीत लोकार्पण

माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।

माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिलस्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो ।

सो राष्ट्रिय गीतलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, संगीत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन् भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एवम् नायक यमन माझीले संगीत गरेका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img