समाचार खान लायक हुँदैछ स्कुस साल्पा अनलाइन - August 8, 2024 Share FacebookWhatsAppCopy URL खाेटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले दिक्तेलस्थित आफ्नाे घरमा रोपेको अगाैटे जातकाे स्कुस । यो स्कुसकाे बिया गत वर्षकाे कात्तिकमा इलामबाट ल्याइएकाे खोटाङका कृषक इन्द्र नारथुङेले जनाएका छन् । तस्बिरः इन्द्र नारथुङेबाट ।