खाेटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईले दिक्तेलस्थित आफ्नाे घरमा रोपेको अगाैटे जातकाे स्कुस ।

यो स्कुसकाे बिया गत वर्षकाे कात्तिकमा इलामबाट ल्याइएकाे खोटाङका कृषक इन्द्र नारथुङेले जनाएका छन् ।

तस्बिरः इन्द्र नारथुङेबाट ।

Please enter your comment!
Please enter your name here