काठमाडाैं उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी वैशाख २९ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे हाे ।

बैठकले पसल खोल्ने समय पनि बिहान ९ बजेसम्म मात्र दिने निर्णय गरेकाे छ । बैठकले बैंक तथा वित्तीय संस्थामा सीमित जनशक्ति राखेर चलाउन दिने निर्णय गरेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्