काेराेना संक्रमणबाट एकै दिन २२५ जनाकाे मृत्यु

नेपालमा मंगलबार एकै दिन २२५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर थप २२५ जनाकाे मृत्यु भएकाे हाे । याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,०८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९,४८३ जनामा संक्रमण पुष्टि भएको छ । याेसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्