आज थप १ हजार ७२८ जनामा काेराेना संक्रमण, २० जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७२८ जनामा काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप १ हजार ७२८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लाे २४ घण्टामा ४ हजार ३४८ जना काेराेनासंक्रमित निकाे भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा २० जना काेराेना संक्रमितकाे बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्