जसपा नेता खगेन्द्र माखिमलाई मातृशोक

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलाई मातृशोक परेको छ ।

नेता माखिमको आमा गणेशमाया माखिमको आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको छ ।

उनको करिब एक वर्षअघि किड्नीमा समस्या देखिएको थियो । उनको दुवै किड्नी खराब भएको थियो ।
पछिल्लो समय आईसियुमा राखेर उनको उपचार गरिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्