जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवकाे निधन

प्रदेश ५ स्थित जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति उपचारको क्रममा निधन निधन भएको छ ।

गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाका अनुसार रक्तचाप कम भएपछि शुक्रबार बेलुका ६ बजे अस्पताल लगिएको थियो ।

राति एक बजे उनको निधन भएको हो ।

अध्यक्ष यादवको शव शनिबार बिहानै घर लगिएको छ । यादवले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट जितेका थिए ।ज

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्