काठमाडौंमा मेला, जात्रा, महोत्सव, जुलुस गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले काठमाडौं जिल्लामा अनावश्यक भीडभाड, मेला, महोत्स, सभा, जुलुस आदि गर्न निषेध गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि निषेध गरेकाे हाे ।

काेराेना महामारीकाे संक्रमण कायम नै रहेकाेले जिल्ला प्रशासन कार्यालयले यस्ताे आदेश जारी गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा, जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्