दाेलखाबाट काठमाडाैं जाँदै गरेकाे बस ब्रेक फेल हुँदा दुर्घटना, ३४ जना घाइते

दोलखाबाट काठमाडौं जाँदै गरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटनामा परेकाे छ ।

ब्रेक फेल भएर बस दुर्घटना भएको हो । बसमा सवार ३४ घाइते भएका छन् । एक जना गम्भीर छन् । अरुको अबस्था सामान्य छ ।

काठमाडौं, धुलिखेलमा सञ्चालन हुने बस रिजर्भ लिएर काठमाडौं आउँदै गरेको थियो । पत्रकार दिनेश थापाबाट

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्