५ हजार २९२ जनामा काेराेना संक्रमण, ८ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

देशभरि १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १९१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img