कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img