सरकारले आज रामनवमीको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।
हिन्दु धर्मावलम्बीहरुले मनाउने रामनवमीमा सार्वजनिक विदा दिने निणर्य गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ ।
आज देशभरका सरकारी कार्यालयहरु बन्द रहने गृह मन्त्रालयको जारी गरेको सूचनामा उल्लेख छ ।