पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाकाे क्यान्सरबाट मृत्यु

पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

क्यान्सर रोगबाट झाको आज बिहान काठमाडौं रानीबारीस्थित निवासमै निधन भएको हाे । झा लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img