उदयपुरमा चट्याङ्गसहितको आगोको मुस्लो खस्दा एक घर जल्यो

उदयपुरस्थित ताप्ली गाउँपालिका वडा नं १ पिपलभञ्जाङमा मंगलबार बेलुका चट्याङ्गसहितको आगोको मुस्लो खस्दा स्थानीय टंकबहादुर हमालकाे घर जलेर खरानी भएकाे छ ।

जसबाट कूल ११ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।

आगालागीबाट हमालकाे घरका सबै समान, अन्नपात, लत्ताकपडा, भाँडा, नगद र चाँदी गरी १० लाख २० हजार बराबरकाे क्षति भएकाे छ ।

साेही आगालागीकै कारण अर्जुन सुनवारकाे पनि एक हल गाेरु र एउटा गाइकाे पनि मृत्यु भएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img