सामग्री हटाइएको सम्बन्धमा

यस साल्पा अनलाइनबाट मिति २०७९।१।१९ गते प्रकाशित ’साकेलामा माओवादी हार्न सक्ने तीन कारण’ शीर्षकको सामग्रीले निर्वाचन आचारसंहिता २०७८ उल्लंघन गरेको ठहर गरी मिति २०७९।१।२४ गते उक्त सामग्री अनलाइनबाट डिलिट गरिएको छ ।

साल्पा अनलाइन पत्रकारिता क्षेत्रलाई मर्यादित र जवाफदेही बनाउने, पत्रकार आचारसंहिता पालना गर्ने तथा गराउने सन्दर्भमा सधै प्रतिवद्ध रहेको जानकारी गराउँदै उक्त सामाग्रीले हाम्रा पाठक तथा सम्बन्धित सरोकारवाला पक्षमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौं । – सम्पादक

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img