पोखराकाे सेती नदीमा हाम फालेर १८ वर्षीया किशोरी बेपत्ता

पोखरामा बुधबार एक किशोरी सेती नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।

दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं २ नारनथान नजिक रहेको पुलबाट एक किशोरी सेती नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

धादिङ घर भई हाल पोखरा महानगरपालिका वडा नं १ अधिकारीटोलमा डेरा गरी बस्ने १८ वर्षीया कञ्चन अवस्थी सेती नदीमा हाम फालेकाे कास्की प्रहरीले जनाएकाे छ ।

उनले हाम फाल्नुको कारण खुलेको छैन ।

पृथ्वीनारायण क्यापसमा अध्ययन गर्ने परिचय कार्डसमेत उक्त ठाउँमा भेटिएको प्रहरीले जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img