नेपाल समाजवादी पार्टीको अनुमानित आयु मंसिरसम्म मात्रै : खतिवडा

डा. बाबुराम भट्टराई पक्षका नेता डम्बर खतिवडाले भट्टराईले हालै गठन गरेको ‘नेपाल समाजवादी पार्टी’ आगामी मंसिरपछि नै तितरबितर हुने बताएका छन् ।

नेपाल समाजवादी पार्टीको कुनै समितिमा नबसेका खतिवडाले आफू उक्त पार्टीको सदस्यमात्रै भएको बताए ।

भट्टराईले जनता समाजवादी पार्टीबाट अलग हुन छुट्टै भेला आयोजना गर्ने लगायत गतिविधि गर्दा त्यसको विरोधमा रहे पनि खतिवडा बाध्य भएर भट्टराईकै पक्षमा हिडेका थिए ।

आफूले भट्टराईसँग ८ वर्ष सहकार्य गरेकोले हालै नेपाल समाजवादी पार्टी गठनको सन्दर्भमा आफ्नाे बुझाइ र अडान प्रष्ट पार्नु आफ्नाे अधिकार र कर्तव्य रहेको भन्दै खतिवडाले आज फेसबुकमा स्टाटस राखेका हुन् ।

जसमा उनले भट्टराई अहिले ठूलो दुविधामा रहेको र आगामी मंसिरपछि नै पार्टी तितरबितर हुन सक्ने उल्लेख गरेका हुन् ।

यस्तो छ उनको स्टाटसः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. डा बाबुराम भट्टराईले गल्ती गरकै हुन ।लाेकतान्त्रिक प्रक्रिया अपनाएर आफ्नो कुरामा बिरगंजमा राखे ज स पा काे धेरै केन्द्रीय सदस्यले बिचार बिमर्श गरेर अगाडि बढने र पार्टी एकता कायम रहने अवसर प्राप्त हुन्थ्यो ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्