नेसपाका केन्द्रीय सदस्य प्रधानद्वारा पार्टी परित्याग

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य नहेन्द्र प्रधानले पार्टी छोडेको घोषणा गरेका छन् ।

जसपाबाट अलग भएर डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी बनाएपछि प्रधान सो पार्टीमा लागेका थिए ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नाे कुरा राख्दै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विदा लिएको घोषणा गरेका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img